गलेश्वरमा पहिलो दिन १५ हजार भक्तजनले पूजाअर्चना गरे

प्रताप बानियाँ/ विकल्प म्याग्दी, साउन ७ ।म्याग्दीको बेनी नगरपाविकल्प गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनहरुले घुइँचो लागेको छ । यसवर्ष साउन महिनाको पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट करिब १५ हजार दर्शनार्थी भक्तजनहरुले शिवालयमा पुजाआजा गरेका छन् । गलेश्वर शिवालय मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, रुपन्देही, चितवन र सर्लाही जिल्लाबाट … Continue reading गलेश्वरमा पहिलो दिन १५ हजार भक्तजनले पूजाअर्चना गरे